संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ : सांसद सापकोटा ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् ।