Breaking News
राष्ट्रिय डेलिभरी भ्यान भोटेकोशीमा खस्दा चालक बेपत्ता राजनीति सिन्धुपाल्चोकको बाह्रविसेमा एमालेको समानान्तर कमिटी I समाज जुगल गाउँपालिका र अपाङ्ग बाल अस्पतालबीच अपाङ्गता व्यवस्थापन कार्यक्रममा सम्झौता । राजनीति दल–परिवर्तनको तरंग, एमाले र समाजवादी हुँदै माओवादीमा स्थायित्व खोज्दै स्थानीय नेताहरू अन्तर्राष्ट्रिय भोटेकोशी नदीमा बोलेरो खस्यो, दुईजना बेपत्ता राजनीति संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ : सांसद सापकोटा । अर्थ / वाणिज्य सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट, हेलम्बु सहभागी भएन जुगल तेस्रो स्थानमा । अर्थतन्त्र तातोपानी नाकामा एक हजारभन्दा बढी कन्टेनर अलपत्र राजनीति तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट, हेलम्बु सहभागी भएन जुगल तेस्रो स्थानमा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका पहिलो भएको छ।

Ads 10